वीरेन्द्रनगर, सुर्खेत
वीरेन्द्रनगर, सुर्खेत
12 दिन अगाडी
2082-10-09
तस्बिर :
यस कार्यालयबाट तपशिलमा उल्लेखित ठेक्का नं. 02/03/04/05/06/07/082-083 का लागि दर्ता हुन आएका बोलपत्रहरूमध्ये निम्न बोलपत्रहरू बोलपत्र मूल्याङ्कन समितिबाट न्यूनतम मूल्याङ्कन र सारभूत रूपमा प्रभावकारी भई स्वीकृतिका लागि छनोट एवं सिफारिस भई आएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७(२) र दफा ४७ प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदाताहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| आशय_ठेक्का_2082_10_9_०२_०३_०४_०५_०६_०७.pdf |
© सर्वाधिकार सुरक्षित खानेपानी, सिंचाई तथा ऊर्जा विकास निर्देशनालय
Supported By: PLGSP
Developed By: ProActive Developers