वीरेन्द्रनगर, सुर्खेत
वीरेन्द्रनगर, सुर्खेत
11 दिन अगाडी
2082-11-04
तस्बिर :
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय, कर्णालीबाट तपसिलमा उल्लिखित ठेक्का नं. का लागि दर्ता हुन आएका बोलपत्रहरु मध्य निम्न बोलपत्रहरु बोलपत्र मूल्याङ्कन समितिबाट न्यूनतम मूल्याङ्कन र सारभूत रुपमा प्रभावकारी भई स्वीकृतिका लागि छनौट एवम् सिफारीस भई आएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७(२) र दफा ४७ प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| 9_आशयको_सुचना.pdf |
© सर्वाधिकार सुरक्षित खानेपानी, सिंचाई तथा ऊर्जा विकास निर्देशनालय
Supported By: PLGSP
Developed By: ProActive Developers