वीरेन्द्रनगर, सुर्खेत
वीरेन्द्रनगर, सुर्खेत
21 दिन अगाडी
2082-12-27
तस्बिर :
प्रकाशित मितिः २०८२-१२-२७ यस कार्यालयबाट आव्हान गरिएको ठेक्का नं. 15/082-083/NCB/Works/DWIED-Surkhet को लागि दर्ता हुन आएका बोलपत्रहरूमध्ये प्राविधिक मूल्याङ्कन पश्चात सारभूतरूपमा प्रभावाग्राही रहेका बोलपत्रहरुको आर्थिक प्रस्ताव बोलपत्र मूल्याङ्कन समितिबाट जाँच- परिक्षण हुँदा तपशिल बमोजिमको बोलपत्रदाताले पेश गरेको बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूतरूपमा प्रभावाग्राही बोलपत्र ठहरिएको र स्वीकृतिका लागि छनोट एवं सिफारिस भई आएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) र दफा ४७ प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदाताहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| 14_आशय_ठेक्का.pdf |
© सर्वाधिकार सुरक्षित खानेपानी, सिंचाई तथा ऊर्जा विकास निर्देशनालय
Supported By: PLGSP
Developed By: ProActive Developers