वीरेन्द्रनगर, सुर्खेत
वीरेन्द्रनगर, सुर्खेत
8 दिन अगाडी
2083-05-19
तस्बिर :
यस खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय, सुर्खेतबाट मिति २०८३/०५/०८र ०९ गते विभिन्न निर्माण तथा खरिद कार्यहरुको लागि विद्युतीय खरिद प्रणाली (e-GP System) मार्फत पेश गर्ने गरी आह्वान गरिएका सम्पूर्ण बोलपत्रहरु सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO), केशरमहल, काठमाडौंको प.सं. सू.प्र.-०८३/८४, च.नं. MIT/१८२, मिति २०८३/०५/११ गतेको सूचना अनुसार हाल सञ्चालनमा रहेको e-GP System मा सुरक्षा जोखिम उच्च रहेको र प्रणाली सुधार/मर्मतसम्भार भईरहेको हुनाले अर्को सूचना जारी नभएसम्म प्रणालीको प्रयोग स्थगन गरी हार्डकपी (Hard Copy) मार्फत खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन प्राप्त भए अनुसार उक्त बोलपत्रहरु रद्द गरी हार्डकपी (Hard Copy) मार्फत खरिद प्रक्रिया अगाडि बढाउन पुनः बोलपत्र आह्वान गरिन्छ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| 22.pdf |
© सर्वाधिकार सुरक्षित खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय
Supported By: PLGSP
Developed By: ProActive Developers